२०८२ फाल्गुण २४ गते आइतवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यस वर्ष पनि कायम गरेको छ। पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मको मूल्य सार्वजनिक गरेको हो।
यसअघि वैशाख २० गते प्रकाशित सूच्नामा कक्षा २ र ३ को मूल्य प्राविधिक कारणले फरक पर्न गएकाले सच्चाएको पनि जनाइएको छ। केन्द्रले सोहीअनुरुप पाठ्यपुस्तक छपाइ, बिक्री वितरण र खरिद गर्न सम्बन्धित सरोकारवालालाई भनेको छ।
यस्तो छ विषयगत पृष्ठसंख्या र मूल्य विवरण:
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij