२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग भिड्दै छ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गतको खेलमा नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग भिड्न लागेको हो ।
‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे शुरु हुनेछ ।
नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण लाईभ हुनेछ । नेपाल र बंगलादेशबीचको खेल टी स्पोर्ट्सको फेसबुक र युट्युबबाट लाइभ गर्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij