Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज साताको अन्तिम दिन ८.२७ अंकले बढ्यो नेप्से

आज साताको अन्तिम दिन ८.२७ अंकले बढ्यो नेप्से


  • 7.9K
    Shares

    आज साताको अन्तिम दिन ८.२७ अंकले बढ्यो  नेप्से

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) झिनो अंकले बढेकोे छ ।

    आज नेप्से ८.२७ अंकले बढेर एक हजार ९ सय ६४ दशमलब २ विन्दुमा थामिएको छ भने ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।  

    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई समूहबाहेक अन्य सबै समूह घटेका छन् ।  

    प्रकाशित मिति :मंसिर २५ २०७७ बिहिवार - १५:२५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij