Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कोरोनाका कारण बेरोजगार बनेकालाई रोजगारी दिँदै महानगर

कोरोनाका कारण बेरोजगार बनेकालाई रोजगारी दिँदै महानगर


  • 9.1K
    Shares

    कोरोनाका कारण बेरोजगार बनेकालाई रोजगारी दिँदै महानगर

    काठमाडौं । कोरोना महामारीका कारण बेरोजगार बनेका व्यक्तिलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ ।

    ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै महानगरपालिकाले रोजगारीका लागि सम्बन्धित व्यक्तिलाई आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्न आह्वान गरेको हो।

    ‘कोभिड–१९ कारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने भएकाले आफू बसोबास गर्ने क्षेत्रको सम्पर्क गर्न सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

    Notice-of-Kathmandu-Metro_EpIWhsLzuV.jpg

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - १३:४७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij