Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

३ हजारभन्दा बढी इन्जिनियरले सिंहदरबार घेरे,ओली सरकारले माग पूरा नगरे राजीनामा दिने

३ हजारभन्दा बढी इन्जिनियरले सिंहदरबार घेरे,ओली सरकारले माग पूरा नगरे राजीनामा दिने


  • 10.1K
    Shares

    ३ हजारभन्दा बढी इन्जिनियरले सिंहदरबार घेरे,ओली सरकारले माग पूरा नगरे राजीनामा दिने

    काठमाडौँ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरूले आज शुक्रबार प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराऊ गरी संयुक्त रूपमा राजीनामा बुझाउने बताएका छन्।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले ३ हजार बढी प्राविधिकहरूले सिंहदरबार घेराऊ गरी राजीनामा बुझाउने जानकारी दिएको हो।

    समितिका अध्यक्ष अविनाश अमरले सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण वञ्चित गराइएको भन्दै राजीनामा दिन बाध्य भएको बताएका छन्।

    अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरूले एकमुस्ट राजीनामा उद्घोष गरेपछि मात्र सम्पूर्ण माग पुरा भएको स्मरण गर्दै फेरी पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको बताए। 

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १२:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij