Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

सवारी लाइसेन्सको सेवा आजदेखि सञ्चालन

सवारी लाइसेन्सको सेवा आजदेखि सञ्चालन


  • 6.8K
    Shares

    सवारी लाइसेन्सको सेवा आजदेखि सञ्चालन
    images

    काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले फेरि सञ्चालन गर्ने भएको छ ।

    कोरोना दोस्रो लहरका कारण स्थगन गरिएको कार्यालयले सूचना जारी गर्दै सेवा पुनः सुचारु गर्ने बताएको हो । आजदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तिर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण गरिने छ ।

    यस्तो छ सूचना

    1.jpg

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १०:३२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij