Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

पहिरोले पुरिएर एक जनाको मृत्यु

पहिरोले पुरिएर एक जनाको मृत्यु


  • 3.8K
    Shares

    पहिरोले पुरिएर एक जनाको मृत्यु
    images

    पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–२ मा पहिरोले पुरिएर आज (सोमबार) बिहान एक जनाको मृत्यु भएको छ ।

    इन्द्रावती आधारभूत विद्यालयका शिक्षकसमेत रहेका ५८ वर्षीय टेकराज द्यौरालीको मृत्यु भएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए । 

    याङवरक–२ को नुवाखोलाबाट ल्याइएको कडरिया कुलो बनाउने क्रममा माथिबाट झरेको पहिरोले द्यौरालीलाई पुरेको योङहाङले बताए । रोपाइँ गर्ने समय भएकाले कुलो सफा गर्न चार जना गएको योङहाङले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १३:५६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij