Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

नयाँ पत्रिका कार्यालयमा प्रहरी र पत्रकार छलफल हुँदै

नयाँ पत्रिका कार्यालयमा प्रहरी र पत्रकार छलफल हुँदै


  • 316
    Shares

    नयाँ पत्रिका कार्यालयमा प्रहरी र पत्रकार छलफल हुँदै
    images

    काठमाडौं । पत्रकार खोज्दै प्रहरी कार्यालय पुगेपछि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल नयाँ पत्रिकाको कार्यालय पुगेका छन् ।

    काठमाडौंको पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरी पुगेका छन् । 

    प्रहरी पुगेपछि महासंघका महासचिव छलफलका लागि पुगेका हुन् । अहिले दाहाल प्रहरीको टोलीसँग छलफलमा छन् । 

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १९:१२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij