Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी : २७ सय संक्रमित थपिए, आज ४४ जनाको मृत्यु

संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी : २७ सय संक्रमित थपिए, आज ४४ जनाको मृत्यु


  • 7.0K
    Shares

    संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी : २७ सय संक्रमित थपिए, आज ४४ जनाको मृत्यु

    कोभिड-१९ संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ। हिजोभन्दा आज झन्डै दोब्बर निको भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १३ हजार ३७ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ७६८ जनामा संक्रमण देखिएको हो। बिहीबार १२ हजार ४८४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ६०७ जनामा संक्रमण देखिएको थियो। 

    त्यस्तै, आज कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ। बिहीबार ३९ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको संख्या आठ हजार ६४१ पुगेको छ। 

    पछिल्लो २४ घण्टामा देशभर चार हजार २० जना निको भएका छन्। बिहीबार दुई हजार १४१ जना निको भएका थिए।

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - १७:०३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij