Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्

धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्


  • 3.0K
    Shares

    धन्न खुला मञ्च राम्रो बनाइएछ,  नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्
    images

    प्रधानमन्त्री वालेन्द्र शाहले खुलामञ्च राम्रो बनाइकोले दलहरूले खुलामञ्चबाट गाली गर्न पाएको टिप्पणी गरेका छन्। 

    आइतबार साँझ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्। 

    नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन उदघाटन समारोहमा नेताहरूको भाषणलाई लक्षित गर्दै प्रधानमन्त्रीले यस्तो टिप्पढाी गरेका हुन्। 

    कांग्रेस महाधिवेशनमा कांग्रेस सभापति थापालगायत विपक्षी दलहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति आलोचना गरेका थिए। 

    काठमाडौँको खुलामञ्चमा लामो समयदेखि राजनीतिक गतिविधि भएका थिएनन्। केही वर्षयता बन्द गरेर आकर्षक बनाइएको खुलामञ्चमा कांग्रेसले महाधिवेशन उद्घाटन गरेको हो।

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - २२:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij