२०८२ भाद्र २५ गते बुधवार
बर्दिया । बर्दियामा हात्तीको आक्रमणमा परी एकको मृत्यु भएको छ ।
जिल्लाको बाँसगढी नगरपालिका-८ निवासी ७८ वर्षीय नरेश्वर सापकोटालाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।
सापकोटा च्याउ खोज्न गएका थिए । सोही क्रममा उनी नवप्रभात सामुदायिक वनमा हात्तीको आक्रमणमा परेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij