Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आज कहाँ-कहाँ छ बाढीको जोखिम ? (सूचीसहित)

आज कहाँ-कहाँ छ बाढीको जोखिम ? (सूचीसहित)


  • 5.5K
    Shares

    आज कहाँ-कहाँ छ बाढीको जोखिम ? (सूचीसहित)
    images

    काठमाडौँ । आज (बिहीबार) पनि देशका विभिन्न नदीरखोलामा आउने बाढीले क्षति पुर्‍याउन सक्ने जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार आज कोसी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, तिनाउ, बबई जलाधारका केही ससाना सहायक नदीमा बहाव बढ्ने सम्भावना छ ।

    महाशाखाले भनेको छ, ‘केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’

    हेर्नुहाेस् सूची :

    badi.jpg

    प्रकाशित मिति :आषाढ ३ २०७८ बिहिवार - ०९:५९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij