Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ


  • 5.6K
    Shares

    चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा  एक पुरुष पक्राउ
    images

    जनकपुर । जनकपुरमा बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका २२ बसबिट्टीकी चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोही स्थानका ५० वर्षीय छेदु मण्डल पक्राउ परेका हुन् ।

    मण्डलले बालिकालाई खेलाउन घरमा लगिएको मौका छोपी आँपको बगैँचामा लगेर जबर्जस्ती करणी गरेको पीडित बालिकाका परिवारले आरोप लगाएका छन् । 

    अबेर साँझसम्म बालिका घरमा नफर्केपछि परिवारले खोजतलास गर्दा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीले थप अनुसन्धान गरिरहेको रानाभाटले बताए ।

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १५:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij