२०८२ भाद्र १८ गते बुधवार
जम्मू-कश्मिरको पुलवामा जिल्लाको तिकेन क्षेत्रमा सुरक्षाबलसँगको मुठभेडमा दुई आतंककारी मारिएका छन् ।
सुरक्षाबलले जम्मू कश्मिर पुलिसको संयुक्त अभियानको रुपमा चलाएको सिमशनमा दुई आतंककारी मारिएको बताइएको छ ।
आतंककारीले पुलिस आएको सूचना पाएपछि फायरिङ गरेको थियो । जवाफी कारवाहीमा दुई आतंककारी मारिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । अझै केहि आतंककारी लुकेर बसको बताइएको छ । अहिले पनि मुठभेड जारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij