Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

सार्वजनिक बिदामा पनि एनएमबि बैंकको ठमेल शाखाबाट सेवा उपलब्ध हुने

सार्वजनिक बिदामा पनि एनएमबि बैंकको ठमेल शाखाबाट सेवा उपलब्ध हुने


  • 1.3K
    Shares

    सार्वजनिक बिदामा पनि एनएमबि बैंकको ठमेल शाखाबाट सेवा उपलब्ध हुने
    images

    काठमाडौं । आज शुक्रबार इन्द्रजात्राको सार्वजनिक बिदामा पनि एनएमबि बैंकले विभिन्न शाखा कार्यालय मार्फत सेवा दिने भएको छ ।

    बैंकले बागमति प्रदेशको ठमेल शाखाबाट विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिने जनाएको छ । 

    उपत्यका बाहिर तथा अन्य प्रदेशका शाखा कार्यालय यथावत रुपमा संचालनमा रहेने समेत बैंकले जनाएको छ ।

    820024708_878755261868638_5971100014515313376_n-1.jpg

     

     

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १२:०४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij