Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

विद्या भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित

विद्या भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित


  • 1.1K
    Shares

    विद्या भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ।

    बिहीबार बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गर्दै त्यसको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेको थियो।

    सचिवालयको प्रस्तावलाई बिहीबारकै केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एमाले नेतृ पद्मा अर्यालले जानकारी दिइन्।

    यससँगै भण्डारी एमालेको संगठनात्मक संरचनामा वरिष्ठ नेताको भूमिकामा रहने भएकी छन्। 

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १६:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij