Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु


  • 5.1K
    Shares

    पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
    images

    सर्लाही । सर्लाहीको बरहथवामा मंगलवार पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    बरहथवा नगरपालिका वडा नं. ५ का मुकेश गुप्ताको अन्दाजी २ वर्षिय छोरा ओम गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको आफ्नै चापाकलको पानी जम्ने खाल्डोमा डुबेर मृत्यु भएको हो ।

    डुबेर बेहोस भएका बालकको उचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - ११:०७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij