२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जाँदै छन् । त्यहाँका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि उनीहरु बुधबार सिन्धुपाल्चोक जान लागेका हुन् ।
सभामुख सापकोटा स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको उनको सचिवालयले जनाएको छ । सभामुख सापकोटा र स्वास्थ्यमन्त्री सापकोटा दुवैको गृहजिल्ला सिन्धुपाल्चोक हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij