२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समुह तर्फको ९ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।
इच्छुक जो कोही व्यक्ति , कम्पनी, संघ, संस्थाहरुले शेयर खरिद गर्न सक्ने छन् । आज (असार २ गते) देखि असार १६ गते सम्म बोलपत्रमा आवेदन दिन सकिने छ ।
आवेदन बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा कम्पनीको सर्तहरुको अधीनमा रही पेश गर्न सकिने छ । कम्पनीले प्रति कित्ता शेयरको मूल्य रु.१४० रुपैयाँ तोकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij