Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ

छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ


  • 841
    Shares

    छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्।

    छातीमा समस्या देखिएपछि उनी मंगलबार ट्रमा सेन्टर पुगेका हुन्। अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको छ।

    गृहमन्त्री गुरुङको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १२:३३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij