Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

आज माथिल्लो त्रिशूली– १ मा थप ११ वटा शव फेला

आज माथिल्लो त्रिशूली– १ मा थप ११ वटा शव फेला


  • 1.3K
    Shares

    आज माथिल्लो त्रिशूली– १ मा थप ११ वटा शव फेला
    images

    काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज (शनिबार) थप ११ वटा शव फेला परेको छ ।

    नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ । उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।

    गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी जारी छ । उक्त टनेलमा थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ३ २०८३ शनिवार - १५:२१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij