Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

आजदेखि निषेधाज्ञामा केहि खुकुलो, यी काम गर्न पास नचाहिने (आदेशसहित)

आजदेखि निषेधाज्ञामा केहि खुकुलो, यी काम गर्न पास नचाहिने (आदेशसहित)


  • 12.1K
    Shares

    आजदेखि निषेधाज्ञामा केहि खुकुलो, यी काम गर्न पास नचाहिने (आदेशसहित)
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा केहि खुकुलो गरिएको छ । वैशाख १६ देखि पटक-पटक गरि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।

    खाद्यान्न ११ बजेसम्म, अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने तथा भिसा लिनका लागि सहजिकरण गर्ने निर्णय भएको छ ।

    प्रकाशित मिति :आषाढ १ २०७८ मंगलवार - १३:४३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij