Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु


  • 4.3K
    Shares

    पोखरीमा डुबेर बालिकाको मृत्यु
    images

    सप्तरी । पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

    सप्तरी महादेवा गाउँपालिका वडा नम्बर २ मण्डल टोल बस्ने ५ वर्षीय बालिकाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान घर नजिकैको पोखरीमा आफन्तसँग नुहाउन जाँदा डुबेर मृत्यु भएको हो ।

    पोखरीमा डुबेपछि आफन्तले देखेर गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि लगेका थिए । उपचारको क्रममा नै बालिकाको मृत्यु भएको हो ।

    प्रकाशित मिति :आषाढ १ २०७८ मंगलवार - १०:१९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij