Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सर्पको टोकाइबाट एक जनाको मृत्यु

सर्पको टोकाइबाट एक जनाको मृत्यु


  • 4.6K
    Shares

    सर्पको टोकाइबाट एक जनाको मृत्यु
    images

    कञ्चनपुर । सर्पको टोकाइबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

    आइतबार दोधारा चाँदनी नगरपालिका–८ का ४९ वर्षीय दुर्गा बहादुर थापालाई खेतमा धान रोपिरहेको बेला करेत सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारको लागि महाकाली अस्पतालमा लगिएको थियो ।

    त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको  प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १३:१७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij