Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी विकास बैंकले १०% लाभांश दिने

लुम्बिनी विकास बैंकले १०% लाभांश दिने


  • 11.0K
    Shares

    लुम्बिनी विकास बैंकले १०% लाभांश दिने

    काठमाडौं । लुम्बिनी विकास बैंकले १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

    कम्पनीको मंसिर २३ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    हाल कम्पनीको चुक्तापूँजी रू २ अर्ब ७१ करोड ६३ लाख ११ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले उक्त लाभांश वितरण गर्नेछ ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - १५:०२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij