Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

११ वर्षिय बालिकालाई जबरजस्ती गर्ने ६३ वर्षिय पुरुष पक्राउ

११ वर्षिय बालिकालाई जबरजस्ती गर्ने ६३ वर्षिय पुरुष पक्राउ


  • 7.1K
    Shares

    ११ वर्षिय  बालिकालाई जबरजस्ती गर्ने ६३ वर्षिय पुरुष पक्राउ

    उदयपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेका थिए । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - १४:३०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij