Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक


  • 1.5K
    Shares

    रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । 

    प्रतिनिधिसभा बैठक सकिए लगत्तै संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको रास्वपाले जनाएको हो ।

    भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठुलो क्षति पुगेको विषयमा छलफल गर्न बैठक बोलाएको सचिवालयले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १५:४५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij