Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

उपत्यकामा ११४०सहित देशभर थपिए ३७५० जना कोरोना संक्रमित, ६७ को मृत्यु

उपत्यकामा ११४०सहित देशभर थपिए ३७५० जना कोरोना संक्रमित, ६७ को मृत्यु


  • 8.1K
    Shares

    उपत्यकामा ११४०सहित देशभर थपिए ३७५० जना कोरोना संक्रमित, ६७ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५२२५३ निको भएका छन् भने ६७ संक्रमितको मृत्यु भएको छ । 

    आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । जसमध्ये ५ लाख २० हजार ८१६ जना निको भएका छन् भने  ८३०५ जनाको मृत्यु भएको छ । 

    आज थपिकामध्ये काठमाडौं उपत्यकाका ११४० जना रहेका छन् । काठमाडौंमा ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जनालाई पोजेटिभ देखिएको छ । 

    पछिल्लो २४ घण्टामा ९ हजार ५९८ र ५ हजार ५८४ जनाको एन्टीजेन परीक्षण भएको छ ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १७:१६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij