Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ

सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ


  • 4.3K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ
    images

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।

    काठमाडौंमा महानगरपालिका ५ भाटभटेनी चोकमा रहेको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेल्धुरा सेतीबेसी गाउँपालिका ४ का २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

    बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १४:०७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij