२०८२ भाद्र २ गते सोमवार
कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ ।
नरहरिनाथ गाउँपालिका – ८ लालु स्थायी घर भएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा
उनी कालीकोटमा शिक्षाको ज्योति फैलाउने अग्रणी व्यक्तित्व भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनी नेपाल सरकारबाट समेत सम्मानित थिए ।
लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडौंमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छोरा रोहनले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij