२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । लुम्बिनीबाट राष्ट्रियसभाको उपनिर्वाचनमा निर्वाचित भएका पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पाण्डेले बुधबार बिहान राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । पाण्डे गत जेठ १७ गते भएको उपनिर्वाचनमा राष्ट्रियसभामा निर्वाचित भएका थिए ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij