Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम


  • 701
    Shares

    नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम
    images

    काठमाडौं । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदमा डा। कादिर आलमलाई नियुक्त गरेको छ। खुला आवेदन प्रक्रियामार्फत उत्कृष्ट उम्मेदवारहरूमध्येबाट छनोट गरी सरकारले डा। आलमलाई यस गरिमामय पदको जिम्मेवारी सुम्पेको हो। 

    नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खाएका छन्। 

    शपथपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेसागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन्। 

    images
    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १०:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij