Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

जर्मनीले नेपाललाई दियो ६२ थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

जर्मनीले नेपाललाई दियो ६२ थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री


  • 4.5K
    Shares

    जर्मनीले नेपाललाई दियो ६२ थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री
    images

    काठमाडौँ । जर्मनीले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

    ६२ थान भेन्टिलेटर,२७ हजार ५ सय एफपीपीईटु मास्क, ३० हजार सर्जिकल मास्क, १०० थान बुट, २ सय थान बडी ब्याग, ५ थान आइसोलेसन्स टेन्ट र २५ हजार लिटर डिसइफेन्सन लिक्वीड लगायत स्‍वास्‍थ्‍य सामग्री सहयोग गरेको हो ।

    मंगलबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड स्काफेरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

    महामारीको समयमा जर्मन सरकारले स्वास्थ्य सामग्री गरेको मन्त्री तामाङले आभार प्रकट गरेका छन् । गम्भीर अवस्थामा रहेका संक्रमितको उपचारमा यी स्वास्थ्य सामग्रीले सहयोग गर्ने उनले बताए । यो सँगै नेपाललाई २५ भन्दा  धेरै मित्र राष्ट्र तथा दात्तृ अन्तरराष्ट्रिय संस्थाले सहयोग गरिसकेका छन् ।

     

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १२:०७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij