२०८२ भाद्र १९ गते बिहिवार
भारतमा अप्रिय घटना घटेको छ । राति सुतिरहेको बेला छिमेकका एक पुरुषले महिलाको बलात्कार गरेका छन् ।
यो घटना भारतको नोएडाको बुद्ध नगरको हो ।
महिला घरको काम सकेर सुत्नलाई आफ्नो कोठमा गइन् । उनका श्रीमान केहिबेर छत्तमा बस्नका लागि भनेर गएका थिए । त्यहीबेला रिंकु नाम गरेका छिमेकी महिलाको कोठामा पसे ।
महिला चिच्याउन खोज्दा रिंकुले उनलाई ज्यान मार्ने धम्कि दिएर उनको बलात्कार गरे । घटना पछि उनीहरुले प्रहरीकोमा उजुरी दिए । प्रहरीले रिंकुलाई पक्राउ गरेर घटना बारे अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij