Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सप्तरीका ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु

सप्तरीका ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु


  • 6.9K
    Shares

    सप्तरीका ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । सप्तरीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    लक्ष्मीपुर-३ का ४२ वर्षीय पुरुषको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारका क्रममा सोमबार राति करिब ११ बजे मृत्यु भएको हो ।

    उनी यही मंसिर २० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनमा हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - ११:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij