Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

मुखभित्र हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका युवक पक्राउ

मुखभित्र हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका युवक पक्राउ


  • 1.1K
    Shares

    मुखभित्र हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका युवक पक्राउ
    images

    काठमाडौं । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् ।मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक यहाँ पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश  गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो ।

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - ११:५०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij