Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


  • 5.8K
    Shares

    किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
    images

    कञ्चनपुर । कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-३ शिवनगर टोल बस्ने २४ वर्षीय नबिन सुनारलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    सुनारले ती किशोरीलाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १४:११:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij