Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

धारिलो हतियार प्रहार गरि युवकको हत्या

धारिलो हतियार प्रहार गरि युवकको हत्या


  • 8.5K
    Shares

    धारिलो हतियार प्रहार गरि युवकको हत्या
    images

    रुपन्देही । धारिलो हतियार प्रहार गरि रुपन्देहीमा एक युवकको हत्या भएको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ बर्षीय महेन्द्र यादवको शनिवार राति हत्या भएको हो ।

    तीन सन्तानका बाबु रहेका यादवलाई घरभन्दा एक  किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला पारिएको इप्रका लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महतले जानकारी गराए ।

    मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको महतले बताए । 

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - ११:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij