२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
नेपालमा कोरोना संक्रमित मृतकको संख्या १६ सय नाघेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij