Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?


  • 10.3K
    Shares

    सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

    काठमाडौें । सनराइज बैंकको २ लाख ८३ हजार ७ सय ८६ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । 

    बैंकले आइतबार प्रकाशित गरेको सूचना अनुसार सो संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ४० रुपैयाँ तोकिएको छ ।बैंकको संस्थापक शेयर खरिद गर्न चाहने बैंकका लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन पेश गर्न गर्न बैंकले आग्रह गरेको छ ।

    उक्त शेयर खरिदका लागि बैंकका संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने बैंकले जनाएको छ । आवेदन बैंकको प्रधान कार्यलय ,गौह्रिधाराको शेयर रजिष्ट्रार विभागमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ।

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १०:०६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij