Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२९४८

नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२९४८


  • 7.4K
    Shares

    नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२९४८
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ।

    नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित छन् ।  आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ ।

     

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - १६:२३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij