Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आफ्नै भान्जीसंग बिवाह गर्दै प्रभु देवा

आफ्नै भान्जीसंग बिवाह गर्दै प्रभु देवा


  • 12.0K
    Shares

    आफ्नै भान्जीसंग बिवाह गर्दै प्रभु देवा

    निर्देशक, अभिनेता तथा कोरियोग्राफर प्रभु देवालाई अदभूद डान्सरको रुपमा चिनिन्छ ।

    एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका प्रभु देवा आज दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउडका शीर्ष कोरियाग्राफर र निर्देशकको रुपमा पनि परिचित छन् । उनै प्रभु देवाले दोस्रो विवाह गर्न लागेका छन् ।

    भारतीय मिडिया टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रभुले आफ्नी भान्जीलाई डेट गरिरहेका छन् । र उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा छन् । यद्यपि, यी खबरबारे प्रभु देवाको तर्फबाट कुनै आधिकारि बयान सार्वजनिक भएको छैन ।

    प्रभु देवाले सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका थिए । प्रभु देवा र रामलताका तीन छोरा छन् ।  एजेन्सी ।

     

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - १२:१०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij