Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

भिमसेनथापा गाउँपालिकाद्वारा शववाहन सेवा सञ्चालन

भिमसेनथापा गाउँपालिकाद्वारा शववाहन सेवा सञ्चालन


  • 1.1K
    Shares

    भिमसेनथापा गाउँपालिकाद्वारा शववाहन सेवा सञ्चालन
    images

    भिमसेनथापा गाउँपालिकाले नागरिकलाई दुःखको घडीमा सहज, सम्मानजनक र व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले शववाहन सेवा सञ्चालनमा ल्याएको छ।

    गाउँपालिकाले हालै शववाहन खरिद गरी औपचारिक रूपमा सेवा सुरु गरेको जनाएको छ। यस सेवाबाट गाउँपालिकाभित्रका नागरिकलाई आवश्यक पर्दा शव व्यवस्थापन तथा ढुवानीमा सहजता हुने विश्वास लिइएको छ। आर्थिक तथा भौगोलिक कठिनाइका कारण शव ढुवानीमा हुने समस्या न्यूनीकरण गर्न यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    गाउँपालिकाले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - ०७:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij