Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने


  • 729
    Shares

    कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
    images

    काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम व्यस्त भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक बिहीबार ११ बजे बस्ने गरी स्थगित भएको हो । 

    असार २४ गते बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि सभामुखले बैठक भोलिसम्मका लागि सारेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना टाँसेर जानकारी दिएका छन् । 

    पाण्डेयद्वारा जारी सूचना अनुसार, प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक स्थगित गरिएको हो ।

    742737132_1034087955654561_7743083352288091281_n_cpSO6hcUvO.png

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १६:१४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij