Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य


  • 834
    Shares

    आज पनि घट्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो।

    यससँगै प्रतितोला सुन २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो।  

     

    images
    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - ११:२४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij