२०८२ भाद्र १७ गते मंगलवार
उदयपुर । उदयपुरमा आफ्नै छोरीलाई बलत्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतका ३५ वर्षिय पुरुषले १५ वर्षिय आफ्नै छोरीलाई बलात्कार गरी फरार रहेका थिए ।तीनदिन अघि छोरीलाई जबरजस्ती करणी गरेपछि उनी फरार रहेका थिए ।
ईलाका प्रहरी कार्यालय कटारीमा किटानी जाहेरी दिए पछि प्रहरीले खोजतलास गरेको थियो उनलाई आज पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमबहादुर दाहालले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij