Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो ३६ कर्मचारी (सूचनासहित)

राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो ३६ कर्मचारी (सूचनासहित)


  • 1.7K
    Shares

    राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो ३६ कर्मचारी (सूचनासहित)
    images

    राष्ट्रिय जीवन बीमा कम्पनीले विभिन्न पदमा ३६ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। 

    कम्पनीले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। 

    आजदेखि २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। 

    कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वा कर्मचारी छनोट गरिने जनाएको छ। 

    111_XAo0uuslRM.png

    112_0CridhwrqF.png

     

    हेर्नुहोस् सूचना 

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - ०९:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij