Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कोरोना सङ्क्रमणबाट धादिङका न्यायाधीशको निधन

कोरोना सङ्क्रमणबाट धादिङका न्यायाधीशको निधन


  • 5.8K
    Shares

    कोरोना सङ्क्रमणबाट धादिङका न्यायाधीशको निधन
    images

    काठमाण्डौ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

    ५५ वर्षका पौडेलको उपचारका क्रममा आज बिहान काठमाण्डौको स्टार अस्पतालमा निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    पौडेल विगत २ वर्षदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँले २० दिनदेखि कोरोना सङ्क्रमण भएर उपचार गराइरहनुभएको थियो ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - ११:२८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij