Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज कुन फलफूल तथा तरकारीको थोक मूल्य कति ?

आज कुन फलफूल तथा तरकारीको थोक मूल्य कति ?


  • 1.2K
    Shares

    आज कुन फलफूल तथा तरकारीको थोक मूल्य कति ?
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित गरेको छ ।

    जसअनुसार आज केही तरकारी र फलफूलको भाउ घटेको छ भने केहीको बढेको छ । आज ठुलो नेपाली गोलभेँडाको भाउ बढेर प्रतिकेजी ५६ रुपैयाँ २५ पैसा पुग्दा, हरियो च्याउ १३३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ २३५ रुपैयाँ, डल्ले च्याउ ४२० रुपैयाँ, ब्रोकाउली ९२ रुपैयाँ ५० पैसा, जिरीको साग ९० रुपैयाँ, सौफको साग ६५ रुपैयाँ, लोकल क्रस काक्रो ६२ रुपैयाँ ५० पैसा, नेपाली मेवा ८५ रुपैयाँ, बुलेट खुर्सानी २७ रुपैयाँ ७५ पैसा, माछे खुर्सानी ४५ रुपैयाँ, सुकेको भारतीय प्याज ४८ द्यरुपैयाँ २५ पैसा, लोकल गाजर ९६ रुपैयाँ र स्थानीय काउलीको भाउ ११५ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, लोकल सानो गोलभेँडाको भाउ प्रतिकेजी १० रुपैयाँ ५० पैसा पुगेको छ भने गोलो रातो आलु ३३ रुपैयाँ, मुडेको रातो आलु ३३ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु २९ रुपैयाँ, लाम्चोभ न्टा १७ रुपैयाँ डल्लो भन्टा २७ रुपैयाँ ७५ पैसा, लोकल घिउ सिमी ४७ रुपैयाँ ५० पैसा, लौका ४३ रुपैयाँ ७५ पैसा, लोकल परवर ३६ रुपैयाँ २५ पैसा, तराई परवर ३५ रुपैयाँ, पाकेको फर्सी ५३ रुपैयाँ ५७ पैसा, स्कूस ३५ रुपैयाँ, केरा प्रतिदर्जन २२३ रुपैयाँ ३३ पैसा, कागती १८३ रुपैयाँ ३३ पैसा, जुनार २१३ रुपैयाँ ३३ पैसा, लोकल काक्रो ६२ रुपैयाँ ५० पैसा, हाइब्रीड काक्रो १९ रुपैयाँ ५० पैसा, लोकल लिच्ची १७६ रुपैयाँ ६७ पैसामा झरेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    images
    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - ०८:५३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij