Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

हिमालयन रिको कामु सीईओबाट मुकेश कपुरले दिए राजीनामा

हिमालयन रिको कामु सीईओबाट मुकेश कपुरले दिए राजीनामा


  • 1.4K
    Shares

    हिमालयन रिको कामु सीईओबाट मुकेश कपुरले दिए राजीनामा
    images

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)को कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) बाट मुकेश कुमार कपुरले राजीनामा दिएका छन्।

    कपुरले सोमबार कामु सीईओबाट राजीनामा दिएका हुन्। गत असार ३ गते कम्पनी सञ्चालक समितिले कपुरलाई कम्पनीको कामु सीईओ मुकरर गरेको थियो।

    सरकारी वकिलको कार्यालयले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम अदालतमा अभियोगपत्र दायर गरेसँगै हिमालयन रिकी सीईओ उपासना पौडेल स्वतः निलम्बनमा परेकी थिइन्। हिमालयन रिमा सीईओ पद रिक्त भएपछि कपुरलाई कामु सीईओ मुकरर गरिएको थियो। तर, कामु सीईओमा नियुक्त भएको एक साता नबित्दै कपुरले राजीनामा दिए।

     

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १२:३५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij